नेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । रकम हस्तान्तरण गर्दै नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबिर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग … Continue reading नेफिन बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण